बाल बचत खाता (Child Saving)

बाल बचत खाता (Child Saving)

Interest Rate: ११%

Features

यस बचत योजना अन्तर्गत आफ्नो  साना नानीहरुको उज्जवल भविष्यका लागि दैनिक/साप्ताहिक/मासिक रुपमा बचत गर्न वा गराउनु सकिनेछ । उक्त बचत योजना ३ वर्षे अवधिको हुनेछ र मासिक न्युनतम मौज्दातमा  ११ % का दरले ब्याज प्रदान गरिनेछ ।
साथै आवधिक बचत खाता खोल्नु हुने सदस्यहरुले आफ्नो छोरा छोरीहरुका नाममा निःशुल्क खाता खोल्न सक्नु हुनेछ ।
प्रत्येक जन्मदिनमा Bitrthday Cake निःशुल्क प्रदान गरिने छ ।
 

Other Saving

GENERAL SAVING

Interest: ?%

CHILD SAVING

Interest: ?%

MICRO SAVING

Interest: ?%

CORPORATE SAVING

Interest: ?%

Housing Saving

Interest: ?%